• ७ आश्विन २०७७, बुधबार
चट्याङले सप्तरीमा आग्लागी
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा चट्याङ लागेर आग्लागी भएको छ । आगलागीबाट सप्तरीको बोदेबरसाईन नगरपालिका ६ स्थित एक घर जलेका छ्न ।

वर्षासँगै परेको चट्याङले सप्तरीको बोदे बर्साइन ६ बस्ने बद्री साहको जस्ताको छाना भएको घर जलेको थियो । आगो केही समय पश्चात् स्थानीयले नियन्त्रणमा लिएको जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका कपडा, अन्नपात र काठ जलेर नष्ट भएको छ।तस्बिर : सकेतिक ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech