• ६ आश्विन २०७७, मंगलवार
कान्तिपुरका संस्थापकलाई मातृशोक
  • स्टुडियाे संवाददाता

 

कान्तिपुर पब्लिकेसन्सका संस्थापक श्याम गोयन्कालाई मातृशोक परेको छ।

उनकी आमा शारदादेवी गोयन्काको ८१ वर्षको उमेरमा वैशाख ९ गते भारतको मुम्बईमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय गोयन्काका दुई छोरा श्याम र रवि तथा पाँच छोरी छन् ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech