• ३ आश्विन २०७७, शनिबार
सप्तरीमा कुष्ठरोग पत्ता लगाउन शिविर संचालन
  • स्टुडियाे संवाददाता

 

सप्तरीको राजगढ गाउँपालिकामा कुष्ठरोग पत्ता लगाउन चर्म रोग तथा अपाङ्गता शिविर सञ्चालन भएको छ ।

अपाङ्गता व्यवस्थापन तथा कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत सप्तरीको राजगढ गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा आज सोमबार कुष्ठरोग पत्ता लागाउन चर्म रोग तथा अपाङ्गता शिविर संचालन गरेको हो।

सप्तरीको स्वास्थय शाखा सप्तरी र राजगढ गाउँपालिकाको आयोजनामा स्थानीयहरु सयौंको संख्या सेवा लिएका छ्न ।सिविर सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन भएको थियो ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech