• २ आश्विन २०७७, शुक्रबार
ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

शहीदनगर नगरपालिका–२ को नाथपट्टीमा  ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमला नगरपालिका–९ का  २२ वर्षीय विपिन मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतवार राति १० बजे ट्रयाक्टर पल्टिँदा सडकबाट १२ फिट तल झरेको प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए। दुबरकोटबाट जन्तीको समान पुर्‍याएर नौ सय बिघाबाट फर्किने क्रममा दुर्घटना भएको हो।

 

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech