• २ आश्विन २०७७, शुक्रबार
मोबाइल प्रयोग गर्दा दुर्घटना, ७० लिटर दूध नष्ट
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सुनसरीको पुर्ब पश्चिम राजमार्ग अन्तर्गत कोशी गाउपालिका खण्डमा दुध बोकेको मोटरसाइकलले राेकि रहेको ट्रकमा ठक्कर दिदा चालक घाइते भएको छ ।

सोमबार मोटरसाइकलमा दुध लिएर आउदै गरेको अबस्थामा चालकले रोकिएको ट्रकमा ठक्कर दिदा ७० लिटर दुध नस्ट भएको छ भने मोटरसाइकल चालक सामनय घाइते भएको छ।

यता मोटरसाइकल चालकले मोबाईल फाेन प्रयोग गर्दै मोटरसाइकल चलाएको हुनाले सो दुर्घटना भएको स्थानियले बताए ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech