• ३ आश्विन २०७७, शनिबार
राजबिराजमा भेटियो शंकास्पद बोरा, खोल्दा यस्तो चिज भेटियो
  • स्टुडियाे संवाददाता

 

राजबिराजमा एउटा शन्कास्पद बोरा भेटिदा स्थानीय त्रसित भएको छ । राजबिराज ५ का टोलाबासीहरुले शंकास्पद बोरा भेटिदा त्रशित बनेको थियो ।

मानिस मारेर फेकेको हुन सक्ने शंका गरे पनि बोरामा अरु बस्तु देखे पछि सबैले चकित बनेको थियो । सोमबार राजबिराज ५ स्थित क्याम्पसको दक्षिणपट्टि सिग्यौन जाने बाटो भलुवाही खोलामा मुख बाधेको शंका स्पद बोरा देखेर स्थानीय त्रर्सित भएका थियो ।

स्थानीयले पत्रकारलाई खबर गर्यो तर पत्रकारलाई पनि शंकास्पद देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी आएर बोरा खोल्दा सुगुर भेटेको थियो ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech