• ६ आश्विन २०७७, मंगलवार
काकाले गरे भतिजिको बलात्कार !
  • स्टुडियाे संवाददाता

 

धनुषामा काकाद्वारा भतिजि बलात्कृत भएको छ । बलाकृत हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ की एक १४ बर्षिय बालिका रहेकी छिन ।

प्रदेश प्रहरीको अनुसार १४ वर्षीया बालिका आईतबार दिउँसो बलात्कार भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पुष्टि गरेको छ ।

यता प्रहरीले बलात्कारको अभियोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष ३३ का राजकुमार साह रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको अधारमा अभियुक्त साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको गरिरहेका छ्न ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech