• ६ आश्विन २०७७, मंगलवार
“को बन्छ करोडपति”मा पत्रकार रबि सहभागी हुँदै,२०० जनालाई फ्री टिकट
  • स्टुडियाे संवाददाता

 

सिधा कुरा जन्ता सङको कार्यक्रम संचालक पत्रकार रबि लामिछाने “को बन्छ करोडपति” कार्यक्रममा सहभागी हुँदै छ ।

एपि ओन टेलिभिजनमा मार्फत आउने कार्यक्रम को बन्छ करोडपतिमा पत्रकार रबि लामिछाने यहि आउदो बुधबार सहभागी हुन ललितपुरमा हुने भएको छ ।

त्यसैगरि कार्यक्रममा जितेको पैसा रास्कोट सामुदायिक अस्पतालकालागि सहयोग जुटाउन सहभागी हुने समाजिक संजाल मार्फत जनाएको छ । उनले लेखेका छ्न ,म लोकप्रिय कार्यक्रम “को बन्छ करोडपति” मा सहभागी हुदैछु।कार्यक्रमको रेकर्डिङ भोलि हुँदै छ।

त्यस्तै दर्शकका रुपमा सहभागी हुन इच्छुक २०० जना महानुभावहरुले फ्री टिकटकालागि ब्यबस्था गरेको जानकारी दिए ।

निर्णय ढिला गरिएको कारण जानकारी दिन ढिलो भएकोमा क्षमा पनि मागेको छ । उहाँले भनेका छ्न ,१ करोड जित्ने गरि खेल्ने प्रयास गर्नेछु तर जति जितेपनि सबै रकम रास्कोट सामुदायिक अस्पताललाई प्रदान गर्ने बताए ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech