• ३ आश्विन २०७७, शनिबार
थारु चलचित्र “जानम”को च्यारिटि शो हुँदै
  • स्टुडियाे संवाददाता

 

सुनसरीको दुहवीमा चाँदनी फिल्मसको व्यानरमा निर्माण भईरहेको थारु कथानक चलचित्र जानम को च्यारिटी हुने भएको छ ।

थारु कथानक चलचित्र “जानम “लव स्टोरीको च्यारिटि शो बैशाख २१ गते शनिवार सुनसरीको दुहबीमा हुँदै छ ।

चलचित्रमा थारु समाजमा भोगिरहेको जमिन्दारका छोरा छोरी बिग्रिरहेको अवस्थामा एउटा गरिव परिवारका छोरा छोरीमाथी गरि रहेको अन्याय उजागर गरिएको छ ।

चलचित्रमा पुनजन्मको प्रेम अर्को जन्ममा सफल भएको कथा समेत समेटिएर च्यारिटि शो गरि प्रर्दशन गर्ने तयारी गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech