• ७ आश्विन २०७७, बुधबार
पूर्वराष्ट्रपति रामवरण यादवकी छोरी बिबाह बन्धनमा बाधिदै
  • स्टुडियाे संवाददाता

 

नेपालका पुर्व राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादव बिबाह बन्धन बाधिदै छिन ।

यही वैशाख २३ गते सोमबारका दिन छोरी अनिताको बिहे रौतहटका एक ईन्जिनियर सङ हुँदै छ ।

रौतहटका ईञ्जिनियर रमेश यादवसँग विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने श्रोतले बताए ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech