• ५ आश्विन २०७७, सोमबार
डाक्नेश्वरी नगरकप २०७६ : १ लाई हराउदै वडा नम्बर ४ बिजय
  • स्टुडियाे संवाददाता

 

सप्तरीको डाक्नेश्वरी नगरपालिका अन्तर्गत संचालित नगर कप खेलको पाचौं दिन वडा नम्बर ४ जितेको छ ।

बुधबार प्रतियोगिताको पाचौ खेल अन्तर्गत वाड नम्बर १कबिलासा र वडा नम्बर ४ भुतहि बिच रोमाञ्च खेल भएको थियो । जस अन्तर्गत वडा न:-१ ले टस जिती पहिला फिल्डिङ रोजेका थिए ।

डाक्नेशवरी वडा नम्बर ४ टिमले ले १२१ रन बनाइ १२२ रन को चुनौती दिदै वडा न:-१ ले ७४ रन बनाएर सम्पूर्ण विकेट गुमाइ उपबिजेता घोशीत भएको थियो ।

बिजेता टोलिको शम्भु रामले म्यान अफ द मायाच घोषित भएका थिए ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech