• ७ आश्विन २०७७, बुधबार
आफन्तलाई भेट्न आएको युवकको राजबिराजमा मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको राजबिराजमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । राजबिराज नगरपालिका ७ स्थित एक निर्माण धिन भवनको जगमा माटोको ढिस्कोले गाउँले मजदुरलाई भेट्न आएका एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २८ वर्षे अरसद अली रहेका छ्न । घाइते पश्चात् उपचारको लागि बिहिवार सुनसरीको धरान स्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्दैगर्दा बाटोमा मृत्यु भएको हो।

राजविराज नगरपालिका ७ को हाटबजारमा निर्माणाधीन भवनको जगमा बनाउँन खनिएकाे खाल्टोमा पुरिएर छाति र पिठ्युमा गम्भीर चोट लागि घाइते भएको प्रहरीले बताएका छ्न ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech