• ७ आश्विन २०७७, बुधबार
गरुडामा भर्ना अभियान
  • स्टुडियाे संवाददाता

 

रौतहटमा भर्ना अभियान संचालन गरेको छ । रौतहटको गरुडा नगरपालिका २ स्थित विद्यार्थी भर्ना अभियान संचालन गरेको छ ।

‘हाम्तो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई बिधालय पुर्याउ’ नाराका साथ रौतहटको श्री माध्यमिक बिधालय गरुडा २ मा विद्यार्थी भर्ना अभियान संचालन गरेको हो ।

कक्षा बाल बिकाश देखि कक्षा १० सम्म स्कुल भन्दा बाहिर बाहिर रहेका बालबालिकाहरुलाई लक्षित गर्दै गेडहिगुठ्ठिमा भर्ना अभियान संचालन गरेको गायक प्रमोद पियाले बताउनु भयो ।

भर्ना अभियान यहि बैशाख ३ गतेदेखि बालबालिका भर्ना गर्ने सुरु गरिएको थियो । यो अभियान सफल पारी २०७६ सालको भर्ना  अभियानलाई सफल पार दिनु हुन सम्पुर्ण अभिभावक सङ आग्रह गरेका छ्न ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech