• ८ आश्विन २०७७, बिहीबार
बृद्धबृद्धाका लागि खुशीको खबर : सरकारले बढाउने भयो भत्ता
  • स्टुडियाे संवाददाता

 

अघिल्लो वर्ष वृद्धभत्ता नबढाएको भनेर चर्काे आलोचना खेपेको सरकारले यो वर्ष भने भत्ता बढाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसको जानकारी दिएकी हुन् ।

यद्यपी भत्ता कति बढ्ने भन्ने कुरा चाहिँ बजेट भाषणका बेला जानकारी दिइनेछ ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech