• ४ आश्विन २०७७, आईतवार
फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भोलि
  • स्टुडियाे संवाददाता

 

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण भोलि सोमबार हुने भएका छन् ।

 

नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति बैशाख २३ गते तय भएको हो ।

पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन्।

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै समुयक्त पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ।

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech