• ६ आश्विन २०७७, मंगलवार
सासंद गोबिन्द न्यौपानेद्वारा बिसनपुरमा अतिथि सभा गृह शिलान्यास
  • स्टुडियाे संवाददाता

 

सप्तरीको खडक नगरपालिका ७ स्थित प्रदेश सासंद गोविन्द न्यौपानेद्वारा अतिथि सभा शिलान्यास गरेका छ्न ।

सप्तरी स्थित खडक नगरपालिका ७ बिशनपुरमा सान्सद गोबिन्द न्यौपानेद्वारा अाफ्नो ससंदिय विकास क‍ोषको सहयोगमा अतिथि सभा गृह शिलान्यास गरेका हुन ।

अाथिक वर्ष २०७५/७६ अन्तर्गत निर्माण सम्पन्न हुन गरी अतिथि सभा गृह शिल्यानाश गरेको सासंद न्यौपानेले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरी सचिवको जिम्मेवारी पाएका न्यौपाने यस अघि नेकपा एमाले अध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँ प्रदेश नम्वर २ का सभा सदस्य हुनुहुन्छ ।

  • २४ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech