• ५ आश्विन २०७७, सोमबार
सप्तरीका एक युवा मलेसियामा अलपत्र,उद्दारमा समस्या
  • स्टुडियाे संवाददाता

 

वैदेशिक रोजगारीको क्रममा सप्तरीका एक युवा परिवार सङ सम्पर्क हुन नस्कदा मलेशियामा अलपत्र परेका छ्न ।

अलपत्र हुनेमा सप्तरीको सकरपुरा वार्ड न. ९ घर भएका दुर्गानन्द साह रहेको समाजसेवी सरोज रायले बताउनुभयो ।

अहिले अर्धनग्न र अर्धबेहोस अबस्थामा मलेसियाको बुकिपिन्ताङमा भेटिएपछि उनी नेपाली राजदुतावास कै रोहबरमा समाजसेवीहरुको रेख देखमा छ्न ।

समाजसेवीका अनुसार परिवार संग सम्पर्क नहुदा र अावश्यक कागज समेत साथमा नहुंदा उद्वारमा समस्या भएको बताए ।

उनी मलेसिया अबैधानिक रुपमा ५ बर्ष मलेसियामा काम गर्दै आएको र साथमा कुनैपनि कागजात रहेको छैन। चिन्नु हुनेले
परिवारलाई सम्पर्कमा ल्याउन सहयोगको लागि अपिल गरिएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech