• ३ आश्विन २०७७, शनिबार
प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह
  • स्टुडियाे संवाददाता

 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।

ललितपुरको खुमलटारस्थित निवासमा विशेष समारोह आयोजना गरेर अध्यक्ष प्रचण्डले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका हुन् ।

प्रचण्डको विवाह उत्सवमा नेकपा शीर्ष नेताहरु नेताहरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी, उपेनद्र यादव खुमलटार पुगेका थिए ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech