• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा आगलागी हुँदा ६० लाखको क्षती
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको खड्क नगरपालिका-७ बस्ने सत्य नारायण अग्रवालको आफ्नै घरको दुई तल्लाको तल्लो तल्लामा रहेको गोयल बस्त्रा लयको सटर भित्र पुजा गर्न बालेको दियो बाट अचानक आगलागी हुँदा घर, नगद, लत्ता कपडा गरी अन्दाजी ६०,००,०००|- (साठी लाख) भन्दा माथिको क्षती हुन पुगेको छ ।

उक्त आगलागी सम्बन्धमा ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा खबर प्राप्त हुनाका साथ प्रहरी टोली खटि गई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानिय वासी र दमकलको सहयोगमा विहान ०६:१० बजेको समयमा उक्त आगो पूर्ण रुपमा नियन्त्रण आएको थियो ।

  • १ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech