• ५ आश्विन २०७७, सोमबार
सुबिधा सम्पन्न नवनिर्मित व्यारेक भवन उद्घाटन
  • स्टुडियाे संवाददाता

 

२ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक श्री हरि बहादुर पालले जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-४ मा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवनको बिहिवार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेको छ ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पालले नयाँ सुविधा सम्पन्न भवन सँगै नयाँ सोचका साथ प्रहरी कर्मचारीहरुले काम गर्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा अन्य स्थानिय सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी, संचारकर्मीहरु लगाएत प्रहरी अधिकृत तथा जवानहरुको समेत सहभागिता रहेको थियो ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech