• २ आश्विन २०७७, शुक्रबार
धादिङ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

धादिङलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ।

धादिङको नलाङ आसपास केन्द्र बिन्दु बनाएर दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केटलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।

भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।

यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। यश अघि धादिङको नबिसे केन्द्र बिन्दु बनाएर भुक्म्प गएको थियो ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech