• ३ आश्विन २०७७, शनिबार
विधेयक विरुद्ध सप्तरीसहित देशैभरिका पत्रकारहरुले प्रदर्शन
  • स्टुडियाे संवाददाता

 

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विरुद्ध सप्तरीसहित देशैभरिका पत्रकारहरुले प्रदर्शन गरेका छ्न ।

शुक्रवार सञ्चार उपकरणसहित सप्तरीको सदरमुकाम राजबिराज सहित देशभर पत्रकारहरुले प्रदर्शन हुन ।

नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वमा पत्रकारहरुले सञ्चार उपकरणसहित सप्तरीको राजबिराजमा नगर परिक्रमा गरि प्रदर्शन गरेका हुन ।

सप्तरीका पत्रकारहरुले महासंघबाट सञ्चार उपकरणका साथ लोक कल्याणकारी बिज्ञापनको अबिल्मब माग गर्दै सप्तरीको राजविराजमा प्रदर्शन गरेका छन् । महासंघको केन्द्रीय सर्कुलर अनुसार यसअघि जेठ १ गते हातमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्दै आएका छन् ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech