• ३ आश्विन २०७७, शनिबार
जनकपुर जादै गरेको बस अर्को बसलाई ठक्कर दिदा ३० घाइते ,१ को मृत्यु
  • स्टुडियाे संवाददाता

 

पूर्व पश्चिम राजमार्गको हेटौँडा तीन बसामाडीमा दुई वटा बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौँबाट जनकपुर जाँदै गरेको र इलामको पशुपतनगरबाट काठमाडौँ तफै आउदै गरेको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौँ जाँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech