• ३ आश्विन २०७७, शनिबार
सप्तरीको मन्सापुरमा कृषि बजारको सेड शिलान्यास
  • स्टुडियाे संवाददाता

 

सप्तरीको तिलाठी कोइलाईडी गाउँपलिका स्थित कृषि बजार सेड्को शिलान्यास भएको छ । प्रदेश २ का भुमी सुधार , कृषि तथा सहकारी मंत्री शैलेन्द्र प्रसाद साहद्वारा सप्तरीको बभनगामा कट्टि मंसापुरमा कृषि बजार सेड शिलान्यास आज शनिबार गरेका हुन ।

कृषि ज्ञान केन्द्र राजबिराज सप्तरीको सहयोग तथा संकटा सहकारी संस्था तिलाठी कोइलाईडी गाउँपालिका ६ को आयोजनामा उक्त कृषि बजार सेड निर्माण हुन लागेको छ ।

पचासलाखको बजेटमा निर्माण हुनलागेको कृषि बजार सेड संरचनाहरुको शिल्यानास भएको मधेस प्रदेशले जनाएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech