• ३ आश्विन २०७७, शनिबार
अबैध घरेलु हतियारसहित रौतहटबाट एक पक्राउ
  • स्टुडियाे संवाददाता

 

रौतहटको राजपुर नगरपालिका १ बाट अबैध घरेलु हतियार सहित रौतहटबाट एक पक्राउ परेका छ्न ।

जिल्ला प्रहरी कार्यालय रौतहटले कोनभर्ट ओप्रेसन अन्तगर्त आइतबार बेलुका करिब ४ बजेर ३० मिनेटमा राजपुर न.पा.-१ बहुअर्वा बस्ने महमद देवानको छोरा बर्ष ५६ को अब्दुल्लाह देबान घरेलु हतियार सहित पक्राउ परेका हुन ।

अब्दुल्लाह देबानको घर खानतलासी गर्दा निज सुत्ने कोठाको ओछ्यानको सिरानी मुनि लुकाई राखेको अबस्थामा गोली फिट हुने घरेलु हतियार थान -१ बरामद भएको छ ।

अब्दुल्लाह देबानलाई नियन्त्रणमा लिई कानुनी कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech