• ६ आश्विन २०७७, मंगलवार
तेरहौता स्कुल पछाडि सामुहिक बलात्कार गर्ने एक पक्राउ
  • स्टुडियाे संवाददाता

 

सप्तरीको तेरहौ स्थित एक विद्यालयको पछाडी लगि एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छ्न । युवतीलाई ५/६ जनाको समूहले जबरजस्ती आरोपमा प्रहरीले एक यूवकलाई फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपनी गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डल रहेको प्रहरीले बताएको छ ।

सप्तरीको कृष्णासवरण गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता बलात्कारमा संलग्न पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको र अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।

  • ८ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech