• २ आश्विन २०७७, शुक्रबार
काठमाडौंको लगनखेल बसपार्क र गोर्कोमा पनि भेटियो शंकास्पद वस्तु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

ललितपुरको लगनखेल बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ। आइतबार साँझ ८ बजेतिर शंकास्पद वस्तु भेटिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, गोर्को चोकमा पनि शंकास्पद वस्तु फेला पारेको छ। भेटिएको शंकास्पद वस्तु निश्क्रिय पार्नका लागि नेपाली सेनाको बम विस्पोजल टोली घटनास्थल तर्फ प्रस्तान गरेको छ।

यसअघि काठमाडौंको अनामनगर र सुकेधारमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा ३ जनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका छन्।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech