• ७ आश्विन २०७७, बुधबार
ललितपुरको लगनखेलमा भेटिएको प्रेसर कुकर बम डिस्पोज
  • स्टुडियाे संवाददाता

 

लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेकोमा नेपाली सेना द्वारा डिस्पोज गरेको छ ।

आइतबार साझ स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । त्यो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले बताए।

यता आइतबार साझ काठमाडौंको नागढुङ्गामा आफैले बोकेको बम बिस्फोट हुदा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ ।बुद्ध लामा भने फरार रहेका छन् ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech