• ६ आश्विन २०७७, मंगलवार
बन्दको प्रभाव न्यून बनाउन सर्वसाधारण चढ्ने सवारीलाई स्कर्टिङको गर्न दिर्नेशन
  • स्टुडियाे संवाददाता

 

विप्लव समूहको बन्दअघि गृहमन्त्री रामबहादुर थापाले देशभर उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन्। गृहमन्त्री थापाको निर्देशनपछि सम्भावित हिंसात्मक गतिविधिलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् ।

आइतबार बसेको सुरक्षा प्रमखको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले बन्दको प्रभाव न्यून बनाउन सर्वसाधारण चढ्ने सवारीलाई स्कर्टिङको गर्न दिर्नेशन दिएको थिए।

बैठकले बन्दमा संलग्न कुनै पनि कार्यकर्तालाई सडकमा देखे समातेर सार्वजनिक मुद्दा चलाउन गृहमन्त्रीले निर्देशन दिएका छन् ।

नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दमा खटिएको हो।आइतबार साँझदेखि नै राजधानी उपत्यकामा बम विस्फोट भएपछि प्रहरी सतर्क बनेको हो।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech