• ५ आश्विन २०७७, सोमबार
बस त्रीशुलि नदिमा खस्दा एकको मृत्यु,१८ घाइते
  • स्टुडियाे संवाददाता

 

थाक्रे गाउँपालिका १ खयरघारीको महेश खोलामा बुधबार बस खस्दा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस राजमार्गबाट खोलामा खसेर दुर्घटना भएको थयो । दुर्घटनामा मृत्यु हुनेको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

दुर्घटना लगत्तै स्थानीय र प्रहरीले उद्धार गरेका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech