• ५ आश्विन २०७७, सोमबार
सप्तरी क्रिकेटकाे संघको अध्यक्षमा आयुषसहित १५ सदस्य कार्यसमिति चयन
  • स्टुडियाे संवाददाता

 

सप्तरी क्रिकेटकाे संघको अध्यक्षमा आयुष श्रेष्ठले जिम्मेवारी पाएको छ । राजबिराजमा सम्पन्न विशेष साधारण सभावाट आयुष श्रेष्ठकाे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमितिकाे चयन गरिएकाे हो ।

संघको उपाध्यक्षमा धर्मेन्द्र चाैधरी, काेषाध्यक्षमा तुलानाथ माझी बन्द सत्रवाट सर्वसम्मतिबाट चयन भएकाे छ भने सचिवमा चन्दनकुमार यादब चयन भएकाे छ ।

यसैगरी सदस्यहरूमा ईरसाद अंसारी, सतिश कुमार सिँह, जगरनाथ साह, रंजित चाैधरी, राेशन मण्डल, माेहम्मद अनवर अली, निरज सिँह, डम्वर नारायण दास, बिरेन्द्र कुमार यादब, मनाेज साह, संजय सिँह कार्कि सर्व सम्मतिवाट चयन गरिएकाे निर्वाचन समितिका संयाेजक गिरिष चन्द्र झाले जानकारी दिएका छन् ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech