• ६ आश्विन २०७७, मंगलवार
लहानमा निशुल्क क्यान्सर रोग शिविर सम्पन्न
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहान नगरपालिकामा निशुल्क क्यान्सर रोग सम्बन्धि शिविर सम्पन्न भएको छ ।

शनिबार लहान नगरपालिका वडा न.७ को आयोजनामा नेपाल आर्बुद रोग निवारण संस्था तथा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा निशुल्क क्यान्सर शिविर सम्पन्न भएको हो ।

सिरहाको लहान स्थित पशुपति माध्यमिक बिधालयको प्राङ्गणमा नि:शुल्क क्यान्सर शिबिरबाट स्थानीय लाभान्वित भएको छ ।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech