• ३ आश्विन २०७७, शनिबार
रुपनी गाउँपालिका क्षेत्रमा हात्ती पस्दा ४ राउन्ड हवाई फायर
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा हात्ती आतंक रोकिएको छैन । सप्तरीको रुपनी गाउँपालिका क्षेत्रमा शुक्रबार राती हात्ती पस्दा प्रहरीले चार राउन्ड हवाई फायर गरेको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले बताए ।

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्तिको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन त्यहाँ पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी धपाएका थिए ।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech