• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा सर्पदंशबाट एक बालकको मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीमा एक बालकको सर्पदंशबाट मृत्यु भएको छ । गर्मी मौसममा सर्पदंश गरि घाइते भएको एक बालकको विराटनगर स्थित गोल्डेन अस्पताल लगिएका बालकको उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी घर नजिक खेलिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका ११ बस्ने जोगिन्द्र रामको छोरा सात वर्षीय भुवनेश्वर रामको सर्पदंशबाट मृत्यु भएको हो । तस्बिर : प्रत्रकार आरएन रौउत ।

  • १८ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech