• ७ आश्विन २०७७, बुधबार
राजबिराजमा कुपोषित बालबालिका तथा आमाहरुलाई दुध बितरण गरि बिश्व दुध दिवस मनाईयो
  • स्टुडियाे संवाददाता

 

सप्तरीको राजबिराजमा “प्रशोधित दुध पिऔ,स्वस्थ र खुशी रहौ” नाराको साथ बिश्व दुध दिवस मनाएको छ ।

राजविराजस्थित सगरमाथा अंचल अस्पतालको पोषण पुर्नस्थापन गृहमा विश्व दुध दिवस मनाएको हो ।

“प्रशोधित दुध पिऔ,स्वस्थ र खुशी रहौ” नाराको साथ विश्व दुध दिवसको उपलक्ष्यमा शनिबार कुपोषित बालबालिकाहरु तथा तिनका आमाहरूलाई दुध वितरण गरेर बिश्व दुध दिवस मनाएको छ ।

राष्ट्रिय दुध विकास बोर्ड ललितपुर तथा मिलन डेरी उद्योग राजबिराजको आयोजनामा उक्त दिवस मनाएका हुन ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech