• ६ आश्विन २०७७, मंगलवार
सुरक्षित सप्तरी,भय मुक्त सप्तरी निर्माणमा तल्लिन रहने प्रतिबद्धता
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लामा नयाँ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनाेज कुमार यादबले सुरक्षित सप्तरी, भय मुक्त सप्तरी निर्माणमा तल्लिन रहने प्रतिबद्धता जनाएको छ ।

सप्तरीको राजबिराजमा संचारकर्मिहरू सँग कुरा गर्दै यस्तो बताएका हुन । घटित अपराधकाे निष्पक्ष, न्यायिक एंव बैज्ञानिक अनुसन्धान गरिने छु ,उनले भने “सप्तरीलाई सवल,सक्षम बनाउन स्थानिय तहहरूवाट गरिने बिकासकाे कामका बाधकहरूलाई कुनैपनि हालतमा छुट दिईने छैन ।”

यसैगरी बालबालिका बिरूद्व हुने हिंसाका घटनामा शून्य सहनशिलताकाे नीति अवलम्वन गर्दै दाेषी लाई कानुनी दायरामा ल्याईने उहाँले बताउनुभयो ।

सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्ट सप्तरीबाट पोखरा सरुवा भएसङै नयाँ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनाेज कुमार यादब आउनुभएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech