• २ आश्विन २०७७, शुक्रबार
संविधानविपरीत लोकसेवाले विज्ञापन आह्वान गरेको भन्दै राजपा नेता कर्णको आपत्ति
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

राष्ट्रिय जनता पार्टीले संविधानले गरेको व्यवस्थाविपरीत लोकसेवा आयोगले प्रदेशलाई समेत गरी कर्मचारी परिपूर्तिका लागि विज्ञापन आह्वान गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संविधानविपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराए। उनले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

‘न्यायपरिषद्ले न्याय परिषद् ऐनको वास्ता गर्दैन, अहिलेसम्म निकालेको कहीँ समानुपातिक समावेशी छैन। मन्त्रिपरिषद्ले राजदुतहरुको नियुक्ति गर्छ समानुपातिक समावेशी हुदैन। संवैधानिक परिषद्ले नियुक्ति गर्छ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech