• ६ आश्विन २०७७, मंगलवार
पिछडिएका वर्गको लागि रासन कार्डको व्यवस्था गर्ने
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ सरकारले पिछडिएका वर्गको लागि रासन कार्डको व्यवस्था गर्ने सम्मको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

आईतवार प्रदेशसभामा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गर्नुभएको प्रदेश २ सरकारको आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम प्रस्तु गर्नुभएको हो ।

दलित वर्ग भित्र आर्थिक एवं समाजिक रुपले सबैभन्दा पछाडि परेका जातजातीलाई मुलधारमा ल्याउन रासन कार्डको व्यवस्था गर्ने, ५ लाख रुपैयाँ सम्मको स्वास्थ्य विमा गरिदिने तथा त्यस्ता वर्गका उच्च शिक्षा अध्ययनमा विद्यार्थीको बसाई तथा खानाको व्यवस्था गर्ने लगायतको प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech