• ६ आश्विन २०७७, मंगलवार
उद्योगहरु संचालन गर्न सहुलित दरमा ऋणको ब्यबस्था
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ सरकारले युवाहरुलाई विदेश पलाउनबाट रोक्न एवं स्थानीय स्तरमै साना तथा मझौला उद्योगहरु संचालन गर्न सहुलित दरमा ऋणको ब्यबस्था निति तथा कार्यक्रम ल्याएको छ ।

स्थानीय स्तरमै साना तथा मझौला उद्योगहरु संचालन गरी रोजगारीको वातावरण बनाउन प्रदेश सरकारले मापदण्ड बनाइ निःशुल्क प्राविधिक तालिम उपलब्ध गराउने र व्यवसाय तर्फ उन्मुख गर्न बैंकबाट २५ प्रतिशत अनुदानको व्यवस्था, २५ प्रतिशत आफै लगानी गराउने र बैंकबाट ५० प्रतिशत सहुलित दरमा ऋणको व्यवस्था गराउने छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech