• ८ आश्विन २०७७, बिहीबार
लोकसेवाको विरुद्धमा प्रदर्शन गर्दै राजबिराजमा अध्यक्ष मैनालीको पुत्ला दहन
  • स्टुडियाे संवाददाता

 

लोकसेवा आयोग विज्ञापनप्रति आपति जनाउँदै लोकसेवा आयोगका अध्यक्षको सप्तरीमा पुत्ला दहन गरेको छ ।

आक्रोशित विद्यार्थी सँघसंगठनहरूले आयोगको अध्यक्ष उमेशप्रसाद मैनालीको सप्तरीको सदरमुकाम राजविराजमा पुत्ला दहन गरिएको हो ।

आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउँदै अध्यक्ष मैनालीको विरोध गर्दै शनिबार राजविराजको गजेन्द्र चौकमा पुत्ला दहन गरेका छन् ।

  • ३२ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech