• ५ आश्विन २०७७, सोमबार
सप्तरीका कृषकहरुलाई च्याप कटर(कुट्टि कटा मशिन) बितरण
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ द्वारा सप्तरीका कृषकहरुलाई च्याप कटर मशिन बितरण गरेको छ । प्रदेश २ का माननीय मंत्री शैलेन्द्र साहद्वारा सप्तरीका ४४ कृषकलाई च्याप कटर (कुट्टि कटा मशिन) बिहिवार बितरण गरेको हो ।

प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मंत्रालयबाट निशुल्क मोटर सहितको च्याप कटर(कुट्टी कटा मशिन ) ४४ कृषकहरुलाई बितरण गरेको जनाएको छ ।

प्रदेश नः २ को भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेशका आठ अोटै जिल्लामा कटर मेसिन बितरण गरिने बताउनुभयो ।

  • ५ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech