• ६ आश्विन २०७७, मंगलवार
पगरीवालाको निधन भएपछि सप्तरीवासी शोकमा
  • स्टुडियाे संवाददाता

 

सप्तरीका अग्रज व्यक्तिका रूपमा चिन्निने पगरीवाला ,यो संसारमा रहेन्न । सप्तरीको शम्भुनाथ नगरपालिका– ९ स्थित घर भएको उपेन्द्र नारायण चौधरी उर्फ पगरीवलाको निधन भए पछि सप्तरीवासी शोक्मा डुवेका छ्न ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सल्लाहकार एवम थारु कल्याण कारिणी सभाका पुर्व सभापती उपेन्द्र नारायण चौधरी लामो समयदेखि डाइविटिज र प्यारालाईसिस रोगबाट पीडित थिए ।

स्वर्गीय चौधरीको पार्थिक शरिरमाथि आदिवासी जनजाति महासंघ सप्तरीद्वारा झण्डा र खादा ओढाएर अन्तिम श्रदान्जली अर्पण गरेपछि गाउँमै अन्तेष्टी गरिएको हो ।

नेपाल आदिवासी जनजातिको आन्दोलन देखि संस्कृती जागरण अभियानमा ठूलो योगदान दिएका स्वर्गीय चौधरीलाई अन्तिम श्रदान्जली दिन भिड थियो ।

  • २० असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech