• ८ आश्विन २०७७, बिहीबार
प्रदेश २ को राजधानी डुवानमा ,जनजीवन अस्तव्यस्त
  • स्टुडियाे संवाददाता

 

केही दिन देखि परेको लगातार वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेकोले जनजीवन अस्तव्यस्त भएको छ।

जनकपुरधामको अधिकान्स क्षेत्रहरू डुबानमा परेका छ्न । प्रदेश २ को मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषदको कार्यालय र मन्त्रालयहरु रहेको भवन जलमग्न भएको छ ।

यसैगरी जनकपुर अञ्चल अस्पताल परिसरमा समेत पानी जमेको छ। जनकपुर स्थित प्राय सबै घरमा पानि पसेकोले त्यहाँका जनजीवन अस्तव्यस्त भएको छ ।

जनकपुरस्थित पुल चौक , मुरली चौकको सडकमा पानी जम्दा बजार सुनसानमैय भएको छ । यता विमानस्थलमा पानी जमेर उडान प्रभावित बनेको छ। सडकमा उचित ढल निकास नहुँदा घर र पसलमा पानी पसेको छ। को छ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech