ब्यस्त सडकको रूपमा मानिएको बिपि राजमार्ग राती देखि अबरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग भएको हो ।
सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिकाको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि बर्दिवास-खुरकोट-काठमाडौं सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।