• २ आश्विन २०७७, शुक्रबार
पहिरोले बर्दिवास-खुरकोट-काठमाडौं सडकखण्ड अवरुद्ध
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

ब्यस्त सडकको रूपमा मानिएको बिपि राजमार्ग राती देखि अबरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग भएको हो ।

सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिकाको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि बर्दिवास-खुरकोट-काठमाडौं सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech