• ४ आश्विन २०७७, आईतवार
जनकपुरको अस्पताल डुबानमा ,सडकमा २ फिट भन्दा माथी पानी जमे
  • स्टुडियाे संवाददाता

 

लगातार केही दिनदेखि बर्षाको कारण प्रदेश २ को राजधानी जनकपुरधाम डुबानमा परेका छन ।

अभिरल बर्षाका काराण धनुषा जिल्लाको विभिन्न ठाउँ ठाउँमा पानी जमेको छ । यता जनकपुरधाम नगरपालिकाको मुल सडकहरुमा २ फिट भन्दा माथि पानी जमेको छ । घर घरमा पानी पसेको छ ।

जनकपुरस्थित जनकपुर अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीलाइ उपचारमा समस्या भइरहेको छ भने जनजिवन अत्याधिक प्रभावित भएको छ । यसैगरी गरि प्रदेशको मुख्यमन्त्री कार्यालय सहित सरकारी कार्यालयहरुमा जलमग्न भएको छ ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech