• ४ आश्विन २०७७, आईतवार
सुनसरीको बुढिखोला पुल उच्च जोखिममा
  • स्टुडियाे संवाददाता

 

लगातार वर्षाका कारण सुनसरीको दुहबी लगायत विभिन्न क्षेत्रहरू डुबानमा परेका छ्न । यता अविरल बर्षाका कारण आएको बाढीले कोशि राजमार्ग अन्तर्गत दुहबीस्थित पर्ने बुढिखोलाको पुल उच्च जोखिममा परेका छ्न ।

राजमार्ग सडक खण्डको ड्रेन र सडक समेत भासिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त सडक खण्डमा साबधानी अपनाउदै सवारी अवागमन खुलाएको छ ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech