• ६ आश्विन २०७७, मंगलवार
कोशी नदिमा बगेर एक बेपत्ता
  • स्टुडियाे संवाददाता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित कोशी नदी छेउ पलारमा भैसी चराउन गएका स्थानिय नदिमा बगेर बेपत्ता भएको छ । भैंसी चराउन गएका तिलाठी कोइलाडी गाउँपालिका ४ का ५५ वर्षीय बालेश्वर मुखिया सप्तकोशी नदीमा बगेर बेपत्ता भएका हुन् ।

भैंसी चराएर घर फर्किरहेका बेला उनी बेपत्ता भएको स्थानीयहरु बताए । मुखियाको खोजी कार्य भईरहेको जनाएको छ ।

  • ९ श्रावण २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech