• ५ आश्विन २०७७, सोमबार
काठमाडौंको अनामनगरमा गरिबका लागि कपडा बैंक
  • स्टुडियाे संवाददाता

गरिब ,असाहय तथा बिपन्न परीवारको लागि कपडा बैंक स्थापना गरेको छ । काठमाडौंको अनामनगर स्थित हन्ड्रेड ग्रुपले कपडा बैंकको स्थपाना गरेको छ । स्थापना गरेको २४ घण्टा नबित्दै धन्यवाद पाएको ग्रुप अब नेपालको विभिन्न जिल्लामा पनि गरिबको लागि कपडा बैंक स्थापना गरिने जनाएको छ ।

सिरहाको लहान निवासी समाजसेवी बब्लु गुप्ताले विभिन्न समयमा समाजको लागि राम्रो काम गर्दै आएका छ्न । उनको अनुसार यो सहरायनिय कार्यमा हुट्न तथा सहयोग गर्न सबैलाई अपिल गरेको छ । कपडा बैंकमा जो सुकैले पनि जुत्ता चप्पल कपडा आदि छोडेर सहयोग गर्न सकिने जनाएको छ ।

बब्लु गुप्ताको मोबाईल नम्बर : 9861116456, 9841466112

##SIDDHARTHA बैंक खाता no: 50215061755

  • ९ श्रावण २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech