• २ आश्विन २०७७, शुक्रबार
बाँकेका बैंकहरु २९ गतेदेखि सुचारु हुने
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लास्थित बैंक तथा बित्तिय संस्थाहरुले बुधबार आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी २९ गते बिहिवारदेखि सेवा संचालन गर्न दिने निर्णय गरेको हो ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech