• ५ आश्विन २०७७, सोमबार
इन्जिनियर तथा नर्स रूम रिलाेडेड समुहले गर्याे बाढी प्रभावित परिवारलाइ आर्थिक सहयोग
  • स्टुडियाे संवाददाता

इन्जिनियर तथा नर्स रूम रिलाेडेड समुहले रामारोशन क्षेत्रमा आएको बाढी प्रभावित परिवारलाइ रू बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेकाे  छ । गुरूपका सदस्यहरूबाट स्वैच्छिक रूपमा संकलन गरिएकाे रकम सहयोग गरेकाे इन्जिनियर सन्तोष क्षेत्रीले बताए ।

सामाजिक संजाल फेसबुकमा २६००० सदस्य रहेकाे याे समुहले विभिन्न समयमा सामाजिक काम पनि गर्दै आइरहेकाे छ । आगामि दिनमा पनि सामाजिक काममा निरन्तर लागि रहने इन्जिनियर क्षेत्रीले बताए ।

 

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech